ホーム > 教育・文化・スポーツ > 文化・芸術 > 文化交流・国際交流 > KANAGAWA International Fanclub(नेपाली)

更新日:2023年8月9日

ここから本文です。

KANAGAWA International Fanclub(नेपाली)

かながわ国際ファンクラブのネパール語トップページです。

कानागावा अन्तरराष्ट्रिय फ्यान क्लव भन्नाले ?(かながわ国際ファンクラブとは)

 「कानागावा अन्तरराष्ट्रिय फ्यान क्लव」भनेको विदेशी विद्यार्थीहरू जो कानागावासँग चिरपरिचित रही देश तथा विदेशमा रहेर एक आपसमा सहयोगी भूमिका खेल्ने व्यक्तिहरूको समूह हो ।

 फ्यान क्लबले कानागावाको आकर्षक सूचनाहरू सम्प्रेषण गरी व्यक्तिव्यक्तिबीच उक्त सूचनाहरूको आदानप्रदान गर्दछ ।

 यस फ्यान क्लवमार्फत कानागावालार्इ विश्वसँग जोड्ने नेटवर्कको निर्माण गरी कानागावासँग चिरपरिचित विदेशी नागरिकहरू अथवा उनीहरूको सहयोगी समेतको एक सशक्त र जीवन्त कानागावा बनाउने लक्ष्य राखिएको छ ।

 KANAFAN STATION 

फ्यान क्लवगको सदस्य भन्नाले ? (ファンクラブ会員とは)

 कानागावाको लागि 「केही गर्न चाहन्छु」、「कानागावा मन पराउँछु」भन्ने र कानागावासँग घनिष्ठता रहेको जोसुकै विदेशी नागरिकहरूले यो क्लवमा प्रवेश गर्न सक्नेछन् ।

 उदाहरणको लागि (यस प्रान्त भित्र) कानागावा प्रान्तमा रहेर अध्ययन तथा प्रशिक्षण लिइरहेका विदेशी नागरिकहरू ।

(विदेशमा रहेका) कानागावा क्षेत्रमा अध्ययन तथा प्रशिक्षण लिएर स्वदेश फर्केका व्यक्तिहरू ।

 अन्य, कानागावा प्रान्तसँग चिरपरिचित तथा सम्बन्ध भएका जापानभित्र अथवा विदेशमा रहेका विदेशी नागरिकहरू यस क्लवमा निःशुल्क प्रवेश गर्न सक्नेछन् ।

 सदस्यता दर्ताको लागि यहाँ जानुहोस् ।(会員登録はこちらから)

सपोर्टर सदस्य भन्नाले ? (サポート会員とは)

 विदेशी विद्यार्थीहरूको लागि सपोर्ट गर्ने गैरनाफामूलक संस्था, निजी उद्योग, अस्पताल, समाज कल्याण जस्ता संघसंस्था अथवा व्यक्तिगतरूपमा पनि कानागावा अन्तरराष्ट्रिय फ्यान क्लवको उदेश्यसँग सहमत हुने संस्था तथा व्यक्ति संस्थाको सपोर्टर सदस्यको रूपमा प्रवेश गर्न सक्नेछन् ।

 सपोर्टर सदस्यहरूका लागि फ्यानक्लवको विविध अन्तरक्रियामा सहभागिता, अवलोकन, निरीक्षण तथा विविध वस्तुहरूको प्रायोजनमा एक सपोर्ट परिवारको रूपमा सहयोगको अनुरोध गरिनेछ ।

फ्यान क्लवको सदस्य तथा सपोर्टर सदस्य बनेपछि (ファンクラブ会員・サポート会員になると)

 सम्पूर्ण सदस्यहरूलार्इ क्लवद्वारा विविध सूचनाहरू सम्प्रेषण गरिनेछ ।

 कानागावाको पर्यटकीय सूचना, क्लवको कार्यक्रम तथा नीति, विदेशी विद्यार्थीहरूको लागि गरिएको सहयोगसँग सम्बन्धित सूचनाहरू इ-मेल पत्रिकाको रूपमा सम्प्रेषण गरिनेछ ।

 हेमपेजमा कानागावामा ⎾काम गर्न⏌⎾बस्न⏌⎾सम्बन्ध राख्न⏌को लागि विविध सूचनाहरू सम्प्रेषण गरिनेछ ।

 कानागावा प्रान्तद्वारा संचालित फ्यान क्लवको गतिविधी, विदेशी विद्यार्थीहरूको सहयोग जस्ता कार्यक्रममा सहभागिता जनाउन सकिन्छ ।

このページに関するお問い合わせ先

このページの所管所属は文化スポーツ観光局 国際課です。